Nepali Quotes On Life, Love, Success and Society (2024)

  • May 2, 2019
  • List Nepal
  • LifeStyle / literature

Life always hits us hard with a twist and turns. Every now and then we will need some sources of inspiration to guide us into the right path and overcome those obstacles. Here is a collection of Famous Nepali Quotes about Life, Love, Success, and Society that will inspire you in those hard times.

Nepali Quotes On Life Love, Success

  • मानिस ठुलो दिलले हुन्छ , जातले होइन ।
  • जुन आमाले तिमीलाई जन्म दिइन् ती आमाको मन कहिल्यै नदुखाऊ ।
  • तिन कुरा धेरै लामो समय लुक्न सक्दैनन्: सुर्य, चन्द्रमा र सत्यता|
  • गल्ति गर्नु मान्छे हुनुको प्रमाण हो !
  • पैसाले किन्ने भनेको सुख मात्र हो खुशी त भाग्यले पाउने हो ।
  • उदेश्य के लिनु, उडी छुनु चन्द्र एक ।
  • सबथोक पाएर दुःखी हुनुभन्दा सबैथोक गुमाएर सुखी हुनु महान् कुरा हो ।
  • दुखाइ अपरिहर्ये छ तर दु:ख रोजाई हो |
  • संकाले दुइ मानिसलाई टाडा गर्दछ।
  • सम्पत्ति नभएर गरिब भइँदैन, भएको सम्पत्ति नचिनेर गरिब भइन्छ ।
  • सुख खोज्नु पर्दैन, दुःखको सदुपयोग गरे पुग्छ ।
  • शान्ति आफु भित्रै पाइन्छ, अन्त कतै खोज्नु पर्दैन
  • “एक जना राजा रहनाले त्यत्रो कुनै ठूलो आपत्ती गर्दैन । तर सामन्तबाद, दलाल, नोकरशाही, पुँजिबाद र साम्राज्यबादको शोषण रह्यो भने राजा नरहे पनि बास्तबमा हाम्रो स्थितिमा कुनै परिवर्तन आउँदैन ।”-मदन भण्डारी

  • असफलता झेल्ने आँट नभएकाहरू सफलताका हकदार हुनै सक्दैनन् ।– Success (Nepali Quotes)
  • भिन्नैखाले राजनेता नभएसम्म भिन्नैखाले राजनीतिको संभावना छैन ।– Political (Nepali Quotes)
  • बहादुर त्यो होइन जो डराउँदैन, बहादुर त्यो हो जो डरका बाबजुद पनि अघि बढ्न सक्छ ।
  • रिसाउनु भनेको आफुले बिष खाएर अरु मर्ने आश गर्नु हो
  • हामीलाई कसैले बचाउन सक्दैन सिवाय हामी आफैले
  • मानिस बिहान देखि बेलुका सम्म काम गरेर त्यति थक्दैन जति क्रोध र चिन्ताले एक क्षणमा थाक्छ।
  • जति सुकै पवित्र सब्दहरु तिमी पढ वा जतिनै पवित्र वचन तिमी बोल, येदि तिमी आफै त्येस्लाई ब्येवाहरमा उतार्न सक्दैनौ भने त्येसको के अर्थ ?
  • जसले विवेकपूर्ण रुपले बचेको हुन्छ ऊ मरण संग पनि डराउदैन
  • थोरै मान्छेले मात्र तिम्रो दुःख बुझ्छन्,
    बाँकी सबैले त कहानी सुन्न मनपराउछन्।
  • माता पिताको मुखबाट निस्केको आशिर्वादलाई भगवानले पनि टाल्न सक्दैनन् ।
  • यदि मन पवित्र छ भने तीर्थयात्राको फल तिमी घरमै बसी बसीकन प्राप्त गर्न सक्छौ ।
  • मूर्ति जस्तै मानिसको जीवन सबैतिरबाट सुन्दर हुनुपर्दछ । सुकरात
  • हावा नचली पात हल्लिदैन, जहाँबाट धुवाँ उत्पन्न हुन्छ, त्यहाँ आगो छ भन्ने जाने हुन्छ ।
  • जबसम्म तिमी संसारमा जिउछौ संसारका सबै राम्रा कुराहरुबाट पूर्ण आनन्द उठाऊ ।
  • प्रसन्नताले सदैव सम्पन्नता मिल्छ ।
  • “आकाश छुने टाकुरा हाम्रो भेटेर भेटिन्न,पौरखी हाम्रा पुर्खाको पाइला मेटेर मेटिन्न बिम्झौँला कहाँ पुर्वको पैलो उज्यालै नरहे,नेपाली हामी रहौँला कहाँ नेपालै नरहे !”-राष्ट्रकवि माधव प्रसाद घिमिर
  • जुन काम कर्तव्य कर्मबाट विपरित हुन्छ, त्यस्तो कर्मलाई मनुष्यले कहिल्यै नगरुन् ।
  • अतिथि खानका लागि मात्र आउदैनन्, आफनो प्रेम र माया पाउन आउँछन् भने आफनो श्रद्धा र स्नेह दिएर जान्छन् ।
  • म यो संसारको पहिलो बुद्ध होइन र अन्तिम पनि होइन! समयको अन्तराल संगै फेरी अर्को बुद्ध जन्मनेछ, जो एकदमै पवित्र हुने छ, जल्से सबभन्दा धेरै प्रबुद्ध हासिल गरेको हुनेछ, जो एकदमै बुद्धिवानी हुने छ, जसले ब्रह्माण्ड बुझेको हुनेछ, सबै मानिसको अतुलानात्मक नेता हुनेछ र ऊ देव र मानब दुवै को गुरु हुनेछ! – Gautam Buddha
  • माता पिताको चरण (पाउ) छुनाले चारधाम तीर्थसमान फल पाइन्छ ।
  • जीवनको उध्येस भनेको आफ्नो उध्येस पहिचान गर्नु हो र अत्म्चित्ता भएर त्येस्लाई पछ्याउनु हो
  • कहिलेकाहीँ प्रश्नहरू जटिल हुन्छन् र उत्तरहरु भने सरल हुन्छन्।
  • र्सवदा सत्यमार्गमा हिडने व्यक्तिको बाहृय र भित्री दुवै उन्नतीको द्धार खुल्दछ ।
  • जीवनको एकक्षण करोडौं स्वर्ण मुद्रा दिएर पनि पाउन सकिँदैन ।
  • एउटा भिक्ष्युले पछ्याउने सोचले नै उस्लाई चेतना तर्फ ढल्काइ रहनेछ |
  • तिमी तिम्रो रिसका लागि दण्डित हुदैनौ, तिम्रो रिसैले नै तिमीलाई दण्डित गर्ने छ…
  • येदि तिमी आफैलाई सच्चा माया गर्छौ भने अर्काको मन दुखाउने छैनौ |
  • जुन आमाले तिमीलाई जन्म दिइन् ती आमाको मन कहिल्यै नदुखाऊ ।
  • झुक्किने भनेको त यहि मन नै रहेछ,

    आँखाले त धुलो, कसिङ्गर पर्दा पनि गुनासो गरेको पाउछौ!

  • म रुदै थिय जुत्ता छैन भनेर
    त्यहि पर कोहि हासिरहेको थियो
    जसको खुट्टा नै थिएन !
  • जिन्दगीमा साच्चिकै खुशी तिनीहरु हुन्छन ,
    जो धन नभएर पनि मेहनतले एकछाक परिवारमा आत्मीयता बाडेर खाने गर्छन ।
  • निदाउनुअघि तपाईं जुन व्यक्ति, वस्तु वा ठाउँ आदि विषयमा सोच्नुहुन्छ, त्यही कुरा नै तपाईंको खुशी वा दु:खको सबैभन्दा ठूलो कारण हुन्छ..”
  • माया गर्न को लागि यहाँ मन होइन
    औकात चाहिदो रहेछ
  • दिन अनि समय नै परिवर्तनशिल छ यहा र पनि किन तिमि आफुलाइ ठुलो ठान्ने गर्छौ भोलि कसले जानेकोछ र ।
  • जब पोखरीमा पानी हुन्छ तब माछाले कमिला खान्छ, जब पोखरीमा पानी सुक्छ तब कमिलाले माछा खान्छ पालो सबैको आउछ तर कसैको चाडो भने कसैको ढिलो
  • घमण्डले मान्छेलाई केहि समय सम्म ठुलो त बनाउला तर महान भने कहिल्यै पनि बनाउन सक्दैन!
  • विचारमा तिमी जति महान छाै
    व्यवहारमा त्याे भन्दा महान बन्न सिक ।
  • भनिन्छ नि,”सङ्गत जस्तोको गरिन्छ आफू पनि उस्तै भईन्छ”। तर होईन किनकि फूलको सङ्गत गरेर काँडाले घोच्न छोडेको मैंले कहिल्यै देखेको छैन।
  • लेख्नलाई कलम होइन, शब्द राम्रो हुनुपर्छ ।।।
    देख्नलाई रुप होइन व्यवहार राम्रो हुनुपर्छ।।।
  • कबिता लेख्नलाई कलम हाेईन शब्द राम्रो हुनु पर्छ ।
    सम्बन्ध राम्रो हुन अनुहार होईन व्यबहार राम्रो हुनु पर्छ ।
  • ईज्जत् धेरै महँगो चिज हो यसको अाशा कहिले सस्तो मानिस सँग नराख्नुस |
  • आधा उमेर त पढ्दा-पढ्दै बित्छ,
    अनि सिक्छन के ?
    एकाअर्काको खुट्टा तान्न
  • मिठो बोल्न त आउदैन मलाइ ,
    तर कडा नै बोलेपनि मनमा कसै प्रति पाप छैन ।
  • पहिले अाफु खुसि हुन सिक अनि मात्र तिमिले अरुलाइ खुसि बाड्न सक्छउ,जिवनमा घमण्ड र अहम छोड अनि हेर जिवन कति सरल हुनछ|
  • सायद सम्बन्ध पनि धनसम्पती हेरेर गासिने भएर होला आजभोलि गरिब हरुका त कोही आफ्ना हुदैनन ।

    “तिम्रो मनले जुन कुरालाई विश्वास गर्छ,त्यो नै तिम्रो लागि भगवान हो।”-मार्टिन लुथर

  • जति बाचिन्छ जिन्दगीमा उतिनै दुख थपिने हो ,
    सुख त मरेपछि मात्र ।
  • कहिले पनि कसैको लागि नबद्लिनुस।
    जमाना खराब छ,एकदिन तपाईलाई बदलेका हरु नै एकदिन खुद बद्लिने छन् ।
  • Nepali Quotes On Life, Love, Success and Society (2)
  • Nepali Quotes On Life, Love, Success and Society (3)
  • “उत्कृष्टतामा एक प्रतिशत उत्प्रेरणा र ९९ प्रतिशत मेहनत रहेको हुन्छ ।”-थोमस अल्वा एडिसन

  • “तिमी भित्रको आगोमा पहिले तिमी आफू जल्न तयार बन।”-फ्रेडरिक निज्च

  • “सकारात्मक र राम्रो विचार भएर मात्र हुँदैन,त्यसलाई प्रयोग गर्नु महत्त्वपूर्ण कुरा हो।”-रेने डेकार्ट

  • If you Have any of your favourite quotes please share with us in the comment section.

Also Read: Gautam Buddha Quotes

Tags: Inspirational Nepali QuotesMotivational Nepali QuotesNepali Funny Quotes

You may also like...

  • Best Valentine’s Day Gift Ideas | Best Valentine’s Day Gifts for her

  • Facebook Status in Nepali | Nepali Funny, Sad and Love Status

  • Diabetic Diet in Nepali | Diabetes Patient Meal Plan

2 Responses

  • Comments0
  • Pingbacks2
  1. Best Nepali Funny Quotes - ListNepal

    May 2, 2019

    […] Also Read: Nepali Quotes about love and life […]

  2. Gautam Buddha Quotes in Nepali - ListNepal

    May 6, 2019

    […] Also Read : Nepali Quotes on Life, Success and Love […]

Nepali Quotes On Life, Love, Success and Society (2024)

References

Top Articles
Latest Posts
Article information

Author: Dong Thiel

Last Updated:

Views: 5909

Rating: 4.9 / 5 (59 voted)

Reviews: 82% of readers found this page helpful

Author information

Name: Dong Thiel

Birthday: 2001-07-14

Address: 2865 Kasha Unions, West Corrinne, AK 05708-1071

Phone: +3512198379449

Job: Design Planner

Hobby: Graffiti, Foreign language learning, Gambling, Metalworking, Rowing, Sculling, Sewing

Introduction: My name is Dong Thiel, I am a brainy, happy, tasty, lively, splendid, talented, cooperative person who loves writing and wants to share my knowledge and understanding with you.